सुनगाभाको लेन्सबाट हेर्नुहोस्, रिहा भएपछि रविको चमक (तस्बिरहरु)
पाेखरा | पुस २५, २०८१
पोखरा: कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने लगायतलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेशानुसार रिहा भएका छन् ।
उनको अन्तिम मेडिकल चेकजाँच फिस्टेल अस्पतालमा गरिएको थियो । उनीसँगै रिहा भएका पूर्व डिआइजी छविलाल जोशी पनि थिए ।
मेडिकल जाँचपछि आफ्ना समर्थकलाई मुस्कुराउँदै धन्यवाद दिदैं बाहिरिएका थिए ।
लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
तस्बिरहरु:








पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

